करीना र मलाइका ‘पिलाटिस’ एक्सरसाइज गर्दै (भिडियाे सहित)

(साउन २३, एजेंसी) ।  बलिउड नायीका करीना कपूर र मलाइका अरोडा ‘पिलाटिसु’ एक्सरसाइज गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।

करीना कपूर खानको बेला बेलामा जिम बाहिर खिचिएका तस्विरहरु मिडियामा आइरहन्छन् तर यस पटक उनको  जिम गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा  करीना र मलाइका एकसाथ एक्सरसाइज गरिरहेका छन् । यो भिडियो करीनाकी जिम ट्रेनर नम्रता पुरोहितले इन्स्टाग्राममा पोष्ट गरेकी हुन् । जून  एक्सरसाइजले मांसपेशीलाई बलियो बनाउनका  साथै शरीरको लचकता र दिमागलाई शान्त राख्न मद्दत गर्छ ।

करीनाले  करण जोहरको नयाँ फिल्ममा साइन गरिसकेकी छिन् । यस फिल्ममा करीनाका साथै रणविर सिंह र आलिया भट्ट पनि रहनेछन् ।

भिसियो 

https://www.instagram.com/p/BmLM0Z_jcLw/?taken-by=namratapurohit

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्