आज विश्व दूरसञ्चार दिवस

काठमाडौँ, ३ जेठ । आज विश्व दूरसञ्चार दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

दूरसञ्चारका क्षेत्रमा भएका उपलब्धि र आवश्यकतालाई परिपूर्ति गर्ने बारेमा जानकारीमूलक कार्यक्रम आयोजना गरेर ५३औँ विश्व दूरसञ्चार दिवस मनाइँदै छ ।

सन् १९१३ मा पहिलोपटक काठमाडौँमा टेलिफोन लाइन जोडिएकामा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तारलाइन जडान गरिएको थियो । सन् १९९९ मा नेपालमै पहिलोपटक मोबाइल फोनको सुरुवात भयो । सन् २००० मा आएर इन्टरनेटको व्यावसायिक सुरुवात भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार