प्लस टु अफ द ईयर २०१८ को ट्यालेन्ट राउण्ड सम्पन्न

(साउन २३,  चितवन) । चितवनमा प्लस टु अफ द ईयर २०१८ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।

चितवन स् टप वान मिडिया प्रालि चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेसन एकेडेमीको प्रायोजनमा ‘चितवन प्लस टु अफ द ईयर २०१८’ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ भने ग्राण्ड फिनाले भाद्र पहिलो हप्तामा हुने भएको छ ।

 प्रतियोगितामा जम्मा ८ जनाले प्रतिस्प्रधा गर्दैछन जसमा ज्योति खड्काथोकि, राजेश सुनार, कुमारी भुजेल, बिनिता पाठक, बिमल अमगाई, सम्पदा अमगाई,अनु दराई र गीता शर्मा रहेको आयोजक सस्था निर्देशक सरिता आचार्यले बताएकी छिन् ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिदैछ जसमा ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण गराइएको जानकारी आयोजक रब्स सापकोटाले गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू