(साउन २२, काठमाडौँ) । गायक तथा संगीतकार रायन कार्कीको पप गीत ‘khusboo’ एल्बमको ‘जहाँ म’ बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ ।
चर्चित सिनेमेटो ग्राफर ओम प्रसाई ले छायांकन र सम्पादन गरेको म्यूजिक भिडियोमा मोडेल कौशल नेपाल र अन्जु चौलागाईको अभिनय रहेको छ ।
गायक आफैले निर्देशन गरेको भिडियोलाई बाबु प्रधानले ब्यावस्थापन गरेका छन ।
भिडियो






