गायिका पवित्रा र गायक बिनोदले गीतबाटै झापड हाने ‘दलाल’लार्इ (भिडियाे सहित)

 (साउन २२, काठमाडाैं) । लाेक गायिका पवित्रा अधिकारी र गायक बिनोद भण्डारीकाे स्वरमा रहेको ‘दलाल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा  दलालहरुका कारण सर्वसाधारणहरु कसरी मर्कामा परिरहेका छन् भन्ने यथार्थलार्इ चित्रण गर्न खाेजिएकाे छ । प्रकाश भट्टले निर्देशन गरेको म्यूजिक भिडियोमा चर्चित जोडी यादव देवकोटा (सरापे) र शुशिला निरौला(बिम्ली) ले अभिनय गरेका छन् ।

उक्त गीतमा शिव अखेलीको शब्द रहेको  भने नरेश खाती छेत्रीको संगीत रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्