कक्षा १२ को परीक्षा केन्द्र निर्धारण

काठमाडौँ, २६ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गरेको छ । 

बोर्डका अनुसार जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको हो । परीक्षा केन्द्र विवरण बोर्डको वेभसाइटमा https://www.neb.gov.np मा हेर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदौ । सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ । प्रहरीका अनुसार मकालु गाउँपालिका वडा नम्बर–१ स्थित

पोखरा, १९ भदौ । पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको गाडी खस्दा २ जनाको मृत्यु भएको छ । अरु २ जनाको

काठमाडौँ, १९ भदौ । नवलपरासीको बर्दघाट नगरपालिका ४ स्थित मोडमा माईक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना

काठमाडौँ, १९ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ