प्रदीप स्टारर फिल्म ‘रोजी’को गीत सार्वजनिक (भिडियो सहित)

(साउन २१, काठमाडौं) । नायक प्रदीप खड्का स्टार फिल्म ‘रोजी’को  ‘फूल होइन….’ बोलको गीत सार्वजनिक भएको छ ।

 गीतमा राजेश कुमार श्रेष्ठको शब्द र एलिस कार्कीले संगीत रहेको छ । गीतको भिडियोमा प्रदीप र अभिनेत्री मिरुना मगरको अभिनय रहेको छ ।

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्मलाई टर्कीको  इस्तानबुल, साल्टलेक र कोनियामा म्यूजिक भिडियोको छायांकन गरिएको छ ।

आयरा पौडेल र आरोही केसीको निर्माण रहेको ‘रोजी’ फिल्ममा कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोललगायतका कलाकारहरुको अभिनय  रहेको छ ।

निरक पौडेलले निर्देशन गरेको फिल्मलाई मित्र डि गुरुङले संपादन गरेका छन । उक्त फिल्ममा रास्ट्रीय तथा अन्तर्राष्ट्रीय रुपमा फेसन डीजाइनरका रुपमा ख्याति प्राप्त  नेपालकी चर्चित सोनी सिन्जाली मगरको ड्रेस डीजाइनर रहेको छ ।

ट्रेलर 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू