सुनको मूल्य स्थिर

 (साउन २०, काठमाडौं) । तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको छ ।

 आज सुनको मूल्य  प्रतितोला ५६ हजार रुपैयाँ रहेको छ । शुक्रबार देखि आज आइतबारसम्म यहि मूल्यमा किनबेच भएको छ  ।  तेजावी सुन भने ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 चाँदीको मूल्य पनि पाँच दिन देखि स्थिर रहेको छ । चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाँके, ९ भदौ । नेपालगञ्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटकीय प्रवेशद्वाराका रूपमा विकास गरिने संकल्प गरिएको छ । पश्चिम नेपालको

काठमाडौँ, ८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । उनले राखेको

काठमाडौँ, ८ भदौ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले चार विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको

काठमाडौँ, ८ भदौ । सरकारले २७ सहसचिवको सरुवा गरेको छ । गत ३ भदौमा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार भएको सरुवा संघीय