फिल्म ‘झमकबहादुर’ : दर्शकको क्रेज बढ्दै, हल हाउसफुल

 (साउन २०, काठमाडौं) । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘झमकबहादुर’ले दर्शकको राम्रो साथ र माया पाएको छ ।

उपत्यकाको गोपी कृष्ण, अष्टनारायण, गंगा चलचित्र भवन लगायतमा दर्शक अत्याधि देखिएको र उपत्यका बाहिर भने धरान, बिराटनगर, चितवन, पोखरा, बुटवल लगायतका स्थानका चलचित्र भवनमा दर्शक धेरै देखिएको निर्माता मिन कुमार तामाङले बताए ।

भोमन कटुवाल निर्देशित तथा मिनकुमार तामाङ निर्मित ‘झमक बहादुर’मा सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको छ ।

‘झमक बहादुर’मा अनुपबिक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापा लगायतका कलाकारहरुको अभिनय  रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्