गायक मोक्तानको ‘निरमाया’ बोलको गीत सावर्जनिक (भिडियो सहित)

(साउन १९, काठमाडौँ) । गायक समीर मोक्तानको  “निरमाया” बोलको रमाईलो डान्सिङ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।

राजिब समरले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा भारतिय रियालिटी सो डिआईडीका चर्चित नेपाली डान्सर तथा कोरियोग्राफर सुसान्त खत्री र हालकी चर्चित मोडेल अलिशा राईको अभिनय रहेको छ ।

गितकार डि.पी खनालको रचना रहेको गीतमा शंकर थापा स्माईलको संगीत र उदयराज पौडेलले संगित सँयिजन रहेको छ  । यस डियोका अनिल कुमार मानन्धरको छायांकन रहेको म्युजिक भिडियोलाई  सुप्रीम पराजुली सम्पादन गरेका छन् ।  

 भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्