थापा निर्देशीत फिल्म ‘रामकहानी’को ट्रेलर रिलीज (भिडियो सहित)

(साउन १७,  काठमाडौं) ।  सुदर्शन थापा निर्देशित फिल्म रामकहानी’को ट्रेलर रिलीज भएको छ ।

भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’को ट्रेलरमा लभ स्टोरी मात्र समावेश छैन । सुदर्शनले पूजालाई यसपटक ‘भूत’को अवतारमा प्रस्तुत गरेका छन् । राम र मायाको कथा, ४ हाँस्य कलाकारको कमेडी र भूतको कथाले ट्रेलरलाई आकर्षक बनाएको छ ।

फिल्ममा  पूजा शर्मा, आकाश श्रेष्ठ,  हाँस्य कलाकारहरु राजाराम पौडेल, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राईको मुख्य भूमिका छ । उक्त फिल्ममा अर्जुन पोखरेलको संगीत र सौरभ लामाको छायांकन रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्