गायक भट्टराईको ‘अनिदो भै रातमा’ सार्वजनिक (भिडियो सहित)

(साउन १६, काठमाडाैं)। गायक नवीन के भट्टराईको गीति संग्रह ‘एनकेबी’ को दोस्रो गीत “अनिदो भै रातमा“ बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ।

गीतको शब्द नवीना भट्टराईले लेखेकी हुन् भने संगीत नबिन आफैले दिएका छन् । गीतको संगीत संयोजन इमानविक्रम शाह ले गरेका छन्  ।म्युजिक नेपालमार्फत सार्वजनिक भएको  भिडियोलाई  अमेरिकाको रमणीय ठाउँमा छायांकन गरिएको  छ ।

भिडियोमा  नव कलाकार दिपेश भण्डारी तथा रोजा खड्गीको अभिनय रहेको छ । गीतको छायांकन, सम्पादन तथा निर्देशन अनुप गिरीले गरेका छन् ।

भिडीयो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्