चलचित्र ‘झमक बहादुरु’ले पायो universal सर्टिफिकेट

(साउन १६ , काठमाडौँ) ।  यहि साउन  १८ गते अर्थात शुक्रवारबाट प्रर्दशन हुन लागेको चलचित्र ‘झमक बहादुरुले universal सर्टिफ़िकेट प्राप्त गरेको छ ।

फिल्ममा अपहरण र सुन तस्करीको कथा उठाएका कारण केन्द्रीय चलचित्र जाँच समितिले फिल्मको सेन्सर रोकेको थियो । कुनै पनि दृश्य नकाटिएपनि केहि ठाउँमा अपशब्द प्रयोग भएकाले सेन्सर बोर्डले ‘म्यूटु’ गर्न निर्देशन दिएको छ । फिल्म सेन्सर पास भएसँगै प्रदर्शनका लागि बाटो खुलेको भन्दै निर्देशक भोमन कटुवाल र निर्माता मिन कुमार तामाङले खुसी व्यक्त गरेका छन  ।

अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा ओम सुनारको संगीत छ ।

राजु किरात राईको द्वन्द्व रहेको फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह(निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतमले यो फिल्म खिचेका हुन् ।

उक्त फिल्म  हेर्न जादा  १६ वर्ष उमेर मुनीकाले आफ्नु अभिभावक लिएर जानु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्