प्रदर्शनको १० दिनमा ‘धडक’ले कमायो ६३ करोड

(साउन १५, एजेन्सी) ।  बलिउड फिल्म ‘धडक’ले प्रदर्शनको मात्र १० दिनमा ६३ करोडको कलेक्सन गरेको छ ।

जाह्नवी कपूर र ईशान खट्टरको  फिल्म  धडक’ ले बक्सअफिस विक डेजमा एभरेज विकेन्डमा दमदार कलेक्सन गरेको छ । ‘धडक’ लाई दर्शकले रुचाएका छन् भने, क्र‍िटिक्सले पनि राम्रो प्रतिक्रिया दिएका छन् ।

फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले यस फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन् । फिल्मको कमाई ७० करोडको नजिक छ । दोस्रो हप्ताको शुक्रवार २.६१ करोड, शनिवार ४.०२ करोड र आइतवार ५.२० करोडको कमाई गर्दै भारतीय बजारबाट अहिलेसम्म फिल्मले कूल ६३.३९ करोड कलेक्सन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा