अभिनेत्री विद्या वालन साउथ फिल्ममा डेब्यू गर्दै

 (साउन १४, काठमाडौं) ।  बलिउड अभिनेत्री विद्या वालन एनटीआरको बायोपिकबाट साउथ फिल्ममा डेब्यू गर्ने भएकी छिन  ।

फिल्ममा विद्या एनटी रामा रावको श्रीमतीको भूमिका निभाइरहेकी छिन् । उनले यस फिल्मका लागि १.५ करोड रुपैयाँ पारिश्रमिक लिएकी छिन् ।

यो फिल्मको एनटी आरको जीवन कहानीमा आधारित छ । एनटीआरको पूरा नाम नन्दमुरी तारका रामा राव हो । उनीे एनटीआर नामले चिनिन्छन् । एनटीआर साउथ फिल्मका अभिनेता, निर्देशक, सम्पादक र राजनेता हुन् । उनी ७ वर्षसम्म भारतको आन्ध्र प्रदेशको मुख्य मन्त्री पनि भएका थिए ।

 उक्त  फिल्म साउथकका साथै हिन्दी भाषामा समेत प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्