गायिका सुनिताको “हत्केलामा” बोलको गीत रिलीज (भिडियो सहित)

 (साउन १३,  काठमाडौ) ।  चर्चित गायिका सुनिता थेगिमको “हत्केलामा” बोलको म्यूजिक  भिडियो सार्वजनिक भएको छ  ।

नेपाली गीत-संगीतको क्षेत्रमा अब्बल गायिका सुनिता थेगिम आफैमा एक प्रतिभा हुन् । गीतमा  महेश ज्ञवालीको शब्द रचना र संगीत रहेको छ ।

 थेगिमको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको गीतको एरेन्ज संजिव बराईलीले गरेका छन् । किरण श्रेष्ठले कोरियो ग्राफ गरेको म्यूजिक भिडियोमा थेगिम आफैले मोडलिङ्ग गरेकी छिन।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्