बेइजिङ चाओयाङ थिएटरको सर्कस, साइकलको स्टन्टदेखि रोचक एक्रोब्याटिकसम्म

 (साउन १२, एजेन्सी) । चीनको बेइजिङ सहरमा ३ हजार वर्ग मिटरमा बनेको चाओयाङ थिएटर (सूर्यतर्फ फर्किएको) रहेको छ ।

यो थिएटरमा चिनियाँ कलाकारहरुले सर्कसको कला प्रस्तुत गर्दछन् । जसमा पारम्परिक सिंह नाच, आगोको स्टन्ट, मोटरसाइकल र साइकलको स्टन्टदेखि विभिन्न विधाका रोचक एक्रोब्याटिक आदि हेर्न पाइन्छ ।

बेइजिङ भ्रमणमा जाँदा धेरैले छुटाउन नहुने ठाउँमा यो थिएटरलाई पनि राखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्