युभेन्टस चौथो स्थानमा उक्लियो

काठमाडौँ, २४ माघ । डुसान भाल्होभिक र डेनिस जाकारियाको गोलमा युभेन्टसले आइतबार राति इटालियन सिरी ‘ए’ फुटबलमा हेलास भेरोनालाई २–० ले पराजित गरेको छ ।

घरेलु टोली युभेन्टसले भाल्होभिकको गोलबाट १३औँ मिनेटमा अग्रता लिएको थियो । सर्बियाका स्ट्राइकर भाल्होभिक यही ‘जनवरी ट्रान्सफर विन्डो’मा फियोरेन्टिनाबाट पाँच करोड ८० लाख पाउन्डमा युभेन्टस आएका थिए ।

उनले पाउलो डिबालाको पासमा गोल गरेका हुन् । जारी सिजन उनको यो १८औँ गोल हो । धेरै गोल गर्नेमा उनी लिजियोका सिरो इमोबिलसँगै शीर्ष स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्