आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कहाँ कहाँ हुदैछ ?

(साउन ११, काठमाडौं) । प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आउँदो मंसिर २१ देखि २८ सम्म बाँकेको नेपालगञ्जमा हुँदैछ ।

खेलकुदमन्त्रीसहित बसेको प्रतियोगिताको मूल आयोजक समारोह समितिको बैठकले खेलहरु खेलाउने ठाँउको टुङगो लगाएको हो । प्रतियोगिताका खेलहरु  बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत हुनेछन् ।

उक्त प्रतियोगिता बाँकेका विभिन्न खेल स्थलमा १७ वटा खेलहरु हुनेछन् । बर्दियामा ४, दाङमा ७, कपिलवस्तुमा १ र रुपन्देहीमा ४ खेलहरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक भएको छ ।

काठमाडौँ, २७ असोज । फिल्म ‘पेन्सन पट्टा’ले करिब १० करोड कमाइ गरेको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस

काठमाडौँ, २६ असोज । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक

काठमाडौँ, २६ असोज । ‘रामायण’ चलचित्रका निर्माताहरूले बहुप्रतिक्षित दुई भागको यो महाकाव्यको पहिलो भाग सन् २०२६ को नोभेम्बर ५ मा