सहिमाको ‘पहिला नम्बर सुन’ बोलको गीत रिलिज (भिडियो सहित)

(साउन १०,  काठमाडौँ) ।  चर्चित गायिका सहिमा श्रेष्ठको तीजको कोसिली  ‘पहिला नम्बर सुन’ बोलको गीत  सार्वजनिक भएको छ ।

सहिमाको स्वर रहेको गीतको भिडियोमा सहिमा र नायिका खुश्बु खड्काले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । शान्ति प्रियको शब्द तथा सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा कृष्ण पुनले  एरेन्ज गरेका छन् ।

पवित्रा आचार्यले निर्देशन गरेको म्युजिक भिडियोलाई शिव ढकालले छायाँकन गरेका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित