गायिका मिङ्स लामाको ‘डम्फुमा सेलो’ (भिडियो सहित )

 (साउन ९, काठमाडौं) । चर्चित गायिका मिङ्स लामाको ‘डम्फुमा सेलो’ बोलको म्युजिक भिडियोले बजारमा राम्रो चर्चा बटुलिरहेको  छ ।

 निकेश खड्काको निर्देशनमा रहेको गीतमा रचना तथा संगीत असुसेन लामाको रहेको छ । उक्त म्युजिक भिडियोमा नायक पल शाह र सुमि मोक्तानले अभिनय गरेका छन् ।

सेलो गीतमा छुट्टै पहिचान बनाउन सफल गायिका मिङ्स लामाको ‘नाचन च्याङ्बा नाचन, फनफनी घुमी कम्मर भाचन जस्ता धेरै म्यूजिक भिडियो बजार आइसकेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्