गीतकार तामाङको “हावा बनी छुए तिमीलाई” गीतको भिडियो रिलिज  

(साउन ७, काठमाडौँ) ।  चर्चित गीतकार दिलिप योन्जन तामाङको “हावा बनी छुए तिमीलाई” गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ ।

 गायक युवराज चौलागाईको स्वर रहेको गीतमा  गीतकार योन्जनको शब्द रहेको छ । गीतमा राजेश थापाको सुमधुर संगीत रहेको छ भने फडिन्द्र राईको संगीत संयोजन छ ।

एकान्त मगरद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा सनी सुनुवार र पुजा खवासको उत्कृष्ट अभिनय रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित