(साउन ३, काठमाण्डौ) । चर्चित गायिका पूजा सुनुवारको तीजको गीत ‘यो तीजमा माइत जाने हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा मैना सुनुवारको शब्द तथा आशा बुढाको संगीत र रामचन्द्र चन्दको संगीत रहेको छ ।उक्त गीतको भिडियोमा शेर शाउदको निर्देशन गरेको म्युजिक भिडियोलाई बिरेन्द्र महराले सम्पादन गरेका छन् ।
महेश महराले छायांकन गरेको गीतको भिडियोमा सम्झना लामा र साथिहरुले अभिनय गरेका छन् रहेको छ ।
भिडियो






