गायीका निखिता थापाको ‘जुनमा राखु तिमीलाई’बोलको गीत सार्बजनिक

(साउन ३,काठमाडौं) । चर्चित गायीका निखिता थापा र गायक प्रदीप ढकालको स्वरमा रहेको ‘जुनमा राखु तिमीलाई’ बोलको गीतको  म्युजिक भिडियो सार्बजनिक भएको छ ।

 विकास सुवेदीले निर्देशन गरेको गीतको  म्युजिक भिडियोमा नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको छ ।

गायक ढकालको संगीत तथा बिष्णू बाबु देवकोटाको शब्द रहेको गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित