कमेडी फिल्म ‘साली कस्को भेनाको’को गीत रिलिज (भिडियो सहित)

 (असार ३२, काठमाडौँ) । भाद्र २९ गतेबाट  प्रदर्शन हुन् लागेको फिल्म ‘साली कस्को भेनाको’ गीत सार्वजनिक भएको छ ।

संगीतकार ठकुरी र आकांक्षा बस्यालको स्वरमा रहेको ‘माया तिमीलाई…’ बोलको गीतलाई सोमवार राजधानीमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो  ।

सुरजसिंह ठकुरीको शब्द तथा संगीत रहेको गीतमा अभिनेत्री मरिष्का पोखरेल र नव-नायक देव सागर अभिनय देख्न सकिन्छ ।   फिल्ममा विल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, सुष्मा कार्की, वीरेन श्रेष्ठ, पुष्प आचार्य, जयनन्द लामा, कविता आले लगायतका कलाकारहरुको अभिनय  रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले उठाएको ट्रमा सेन्टर स्थानान्तरणसम्बन्धी विषयमा आजै जवाफ दिन

काठमाडौँ, २२ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको रकम

काठमाडौँ, २२ साउन । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पुरानै नेता, विचार, प्रणालीका विभिन्न चिराहरूलाई रंगरोगन गरेर मात्र नयाँ युगको

काठमाडौँ, २२ साउन । सर्वोच्च अदालतले सुकुमबासी बस्तीबाट विस्थापित भएका वा हुन सक्ने बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्न र विकल्पबिना