आलियाको लिलामी कपडाबाट ४० घरमा उज्यालो

(असार ३१, एजेन्सी)। बलिउड अभिनेत्री आलिया भट्टले उनका कपडा लिलामी गरि सो लिलामीबाट आएको रकम संकलन गरेर एक संस्थालाई दिएकी छिन् ।

संस्थाले प्लास्टिकका बोतललाई रिसाइकल गरेर बिजुली नभएका गरिब परिवारमा बिजुलीको सेवा पुर्याउने काम गर्छ । आलियाले यो संस्थामार्फत ४० परिवारको घरमा उज्यालो पुर्‍याउने काम गरेकी छिन् ।

आलियाले कर्नाटकको मंड्या जिल्लाको किकेरी गाउँका परिवारको घरमा बिजुली पुयाएकी छिन् । उनले ब्याङ्गलोरको आरोहा नामक संस्थाको सहकार्यमा यो काम गरेकी  हुन । आरोहाले ‘लाइटर अफ लाईट’ नामको प्रोजेक्ट संचालन गर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित