काठमाडौँ, ९ कार्तिक । नेपाल टेलिकमले आजदेखि बर्दिया जिल्लामा आफ्नो एफटीटीएच सेवा शुरु गरेको छ ।
कम्पनीले आज एक कार्यक्रमका बिच एफटीटीएच सेवा शुभारम्भ गरेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।
टेलिकमले यसअघि नै ५५ जिल्लाका १०८ स्थानीय तहहरुमा एफटीटीएच सेवा बिस्तार गरीसकेको छ ।





