धुर्बको ‘डिट पडिजाउ’ बोलको गीत रिलिज (भिडियो सहित)

(असार ३०, काठमाडौँ) । चर्चित गायक धुर्ब बिस्को र गायिका मिना थापाको स्वरमा पश्चिमेली देउडा गीत “डिट पडिजाउ भेट नहईजाउ भन्नि छिन्न मान्या”बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

गायक धुर्ब बिस्कोको यो फरक शैलीको पश्चिमेली देउडा गीत सम्पूर्ण दर्शक श्रोताको मन जित्नमा सफल हुने कुरामा गायक बिस्को बिस्वस्त छन् । धुर्ब बिस्कोको आफ्नै संगीत, संजय बिस्कोको शब्द साथै  म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माको छायांकन गरेका छन् ।

 शिब बिकले निर्देशन गरेको म्युजिक भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ । उक्त भिडियोमा चर्चित मोडल तथा नायक पुष्प खड्का र नब मोडल सुक्मित घिसिङको अभिनय रहेको छ ।

भिडियो 

https://www.youtube.com/watch?v=PfW16p9XQ_U

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले उठाएको ट्रमा सेन्टर स्थानान्तरणसम्बन्धी विषयमा आजै जवाफ दिन

काठमाडौँ, २२ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको रकम

काठमाडौँ, २२ साउन । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पुरानै नेता, विचार, प्रणालीका विभिन्न चिराहरूलाई रंगरोगन गरेर मात्र नयाँ युगको

काठमाडौँ, २२ साउन । सर्वोच्च अदालतले सुकुमबासी बस्तीबाट विस्थापित भएका वा हुन सक्ने बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्न र विकल्पबिना