ट्वीटरले गर्यो ७ करोड अकाउन्ट बन्द

(असार २८, एजेन्सी) । ट्वीटरले ७ करोड नक्कली अकाउन्ट बन्द गरिदिएको छ ।

बन्द गरिएका मध्ये अधिकांश ट्रोलका लागि प्रयोग गरिएका तथा स्वचालित बोट्सबाट चलाइने गरिएका छन् ।

सोसल मिडियामा सयौँ हजार स्वचालित बोट्सहरुद्वारा सञ्चालित अकाउन्ट रहेको खुलासा गर्ने शोधकर्ता जुआन गुजम्यानले ट्वीटरद्वारा वषौँदेखि यस्ता स्वचालित ट्विट नियन्त्रणमा प्रयास नभएको बताउने गरेका थिए ।

ट्वीटरका एक अधिकारीका अनुसार अहिले ट्वीटरले जुनसुकै मूल्यमा वाकस्वतन्त्रतालाई प्रवद्र्धन गर्ने कुरामा भन्दा पनि प्रयोगकर्ताको सुरक्षामा ध्यान दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम

काठमाडौँ, १२ असोज । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान