नाइँ नभन्नु ल ५’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

 (असार २६, काठमाडौँ) । विकासराज आचार्यको निर्माण तथा निर्देशनमा रहेको चलचित्र ‘नाइँ नभन्नु ल ५’ कोे ट्रेलर सार्वजनिक भएको छ ।

 २ मिनेट १९ सेकेण्डको ट्रेलरमा अन्जनाको प्रेम सम्बन्धमा आउने उतारचढावलाई देख्न सकिन्छ । फिल्ममा  स्वस्तीमाको बाल्यकालको भूमिकामा नव–बालकलाकार स्याड्रिना शर्माले अभिनय गरेकी छिन् ।

वान टाइम सिनेमाको ब्यानरमा निर्माण भएको फिल्ममा मुख्य कलाकारहरु दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तीमा खड्का, अनुभव रेग्मी, स्याड्रिना शर्मा लगायतका भूमिका रहेको छ ।

ट्रेलर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।