‘कहीँ कतै’को अफिसियल ट्रेलर रिलिज (ट्रेलर सहित)

(असार २६, काठमाडौँ) । साउन २५ गते प्रदर्शन हुने  फिल्म ‘कहीँ कतै’ को अफिसियल ट्रेलर  रिलिज भएको छ ।

नव-कलाकार सोनम बरफुङ्गपा र सिवानी गिरीसँगै नायक दिलीप रायमाझी, किशोर खतिवडा, उमा ‘बेबी’ गिरी लगायतलाई ट्रेलरमा देखन सकिन्छ  ।
सबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा अर्जुन जिसीले सम्पादन गरेका छन् । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको छ  भने द्वन्द् निर्देशन  श्रेष्ठकोनै  रहेको छ ।
ट्रेलर 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।