काठमाडौँ उपत्यकामा थप ३८३ जनामा कोरोना पुष्टि

काठमाडौँ, १२ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३८३ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २७०, भक्तपुरमा ४४ र ललितपुरमा ६९ गरी ३८३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकामा ४४४२ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमाडौँमा २४९६, भक्तपुरमा ८१३ र ललितपुरमा ११३३ सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ जेठ । पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ

काठमाडौँ, ६ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ६ जेठ । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र

काठमाडौँ, ५ जेठ । काभ्रेपलाञ्चोकका करिब १८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने भएको छ । तत्कालीन अवस्थामा खोप आपूर्ति बन्द