‘तारक मेहेताका उल्टा चस्मा’का कलाकार हाथिको निधन

  (असार २५, एजेन्सी) । चर्चित भारतीय सिरियल ‘तारक मेहेताका उल्टा चस्मा’मा डा. हंसराज हाथीको भूमिका निभाएका कलाकार कवि कुमार आजादको निधन भएको छ।

हृदयघातको कारण आज बिहान मुम्बईको वोकार्ड हस्पिटलमा उपचारको क्रममा उनको निधन भएको हो । केही दिन देखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।