बेंगलोरलाई कोलकताले ९ विकेटले हरायो

काठमाडौँ, ५ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार भएको खेलमा कोलकता नाइट राइडर्सले रोएल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ ।

वरुण चक्रवर्ती र आन्द्रे रसेलको उत्कृष्ट बलिङ अनि सुभमन गिल र डेब्युटान्ट वेनकाटेस अयरले उत्कृष्ट ब्याटिङ गरेपछि कोलकताले सहज जित हात पारेको हो । चक्रवर्ती र रसेलले ३/३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोर १९ ओभरमा ९२ रनमा अलआउट भएको थियो ।

८ खेलमा तेस्रो जितपछि ६ अंक जोडेको कोलकता राजस्थान रोएल्स र पञ्जाव किंग्सलाई रनरेटमा पछि पार्दै पाँचौ स्थानमा उक्लेको छ । समान खेलबाट १० अंक रहेको बेंगलोर तेस्रो स्थानमै यथावत छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम

काठमाडौँ, १२ असोज । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान

काठमाडौँ, ११ असोज । समानान्तर महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले उम्मेदवार बन्नका लागि लाग्ने शुल्क निर्धारण