‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर रिलीज (ट्रेलर सहित)

(असार २४, काठमाडौं) ।  ईश्वर थापा निर्देशीत चलचित्र  ‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर रिलीज भएको छ ।

अमेरिकामानै निर्माण भएको  फिल्मलाई  ड्रिम्स गेट नेपालको युट्युब च्यानलले ट्रेलरलाई सार्वजनिक गरेको हो ।  ट्रेलरमा नेपालीहरुको अमेरिका बसाई उनीहरुले साँचेको सपनालाई प्रस्तुत गरिएको छ ।

९ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क र १६ सेप्टेम्बरमा ब्रानफर्ट सिटीमा प्रदर्शन हुने फिल्मलाई राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण  गरेका हुन ।

उक्त फिल्ममा बाबु बोगटी, नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेत, राजेश गुरुङ, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ट्रेलर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान

काठमाडौँ, ३० भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसले एकअर्काका ऊर्जा सुविधाहरूलाई निशाना नबनाउने सहमति जनाएका बताएका छन् ।

काठमाडौँ, ३० भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा