गायक प्रकाश र गायिका बिष्णु को “बोल माया” गीत रिलिज (भिडियो सहित)

(असार २१, काठमाडौँ)।  गायक प्रकाश सपुत र गायीका बिष्णु श्रीपालीको ‘बोल माया’ बोलको गीत रिलिज भएको छ ।

मौसम हिमालीको निर्देशानमा रहेको गीतमा नेत्र अर्यालको सब्द र नारायण बीपीको लय सृजनामा तयार पारिएको छ । मनोज कार्कीले  सम्पादन गरेको गीतलाई करन चैसिरक छायांकन गरेका छन् ।

 उक्त गीतको मयुजिक भिडियोमा गायक स्वयं  सपुत र प्रतिमा रायमाझीको अभिनय रहेको छ ।

भिडियो

https://www.youtube.com/watch?v=kieSHwV8Zac

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।