बोर्डको अध्यक्ष निकिताको पद धरापमा

 (असार २२, काठमाडौँ) चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको पद पनि धरापमा परेको छ ।

शेरबहादुर देउवाको सरकारले भदौपछि गरेका राजनीतिक नियुक्ति खारेज गर्ने मन्त्रिपरिषदको बैठकको  निर्णय भएकोले नेपाली चलत्रिमा बक्स अफिस लागू गर्ने अन्तिम तयारी गरिरहेको समयमा उनको पद धरापमा परेको हो ।

यसबारेमा निकिताले भनिन्-‘अहिलेसम्म सरकारको आधिकारिक पत्र आएको छैन । पत्र आएपछि के गर्ने सोच्नेछु ।’‘मैले त्यो बारेमा अहिले सोचेकी छैन । सरकारको निर्णयमा मैले नकारात्मक सोच पालेकी छैन । आधिकारिक पत्रको पर्खाइमा छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान

काठमाडौँ, ३० भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसले एकअर्काका ऊर्जा सुविधाहरूलाई निशाना नबनाउने सहमति जनाएका बताएका छन् ।

काठमाडौँ, ३० भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा