चीनमाँ फिल्म स्टारको पारिश्रमिक कती पुग्यो?

(असार १७, एजेन्सी) ।  चिनियाँ अधिकारीहरुले फिल्म र टेलिफिल्मका स्टारहरुको पारिश्रमिकमा सीमा तोकेका छन् ।

चीनको कर निकाय र पाँच सरकारी एजेन्सीहरुको संयुक्त बक्तव्य अनुसार कलाकारहरुको पारिश्रमिक कुल निर्माण खर्चको ४०% हुने गरि सीमा लगाइँदै छ ।

मेमा एक पहुँचवाला चिनियाँ टीभी प्रस्तोता चुई योङ्गयुआनले देशको सबैभन्दा धेरै पारिश्रमिक पाउने मध्य एक अभिनेता फ्यान विङ्गविङ्गको एउटै प्रोजेक्टको लागि गरिएको दुई सम्झौतापत्रहरुको फोटो पोष्ट गरेका थिए ।

सम्झौतापत्रहरु मध्य एकमा १५.६ लाख अमेरिकी डलर थियो भनेको अर्कोमा ७८ लाख डलर थियो ।

बुधबार सार्बजनिक भएको निर्देशिकामा कर छलिको यस्तो अभ्यासको आलोचना गर्दै यस्तो अभ्यासले देशको फिल्म उद्योगको गुणस्तरलाई मात्रै क्षति पु¥याउने नभई चिनिया समाजमा ‘स्टार कलाकारहरुलाई आखाँ चिम्लेर पछ्याउने बानीको विकास हुन्छ’ भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी