गायिका जोशीको ‘शुभकामना’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

(असार १६, काठमाडौँ) ।  नेपाल आइडल सिजन वानमा उत्कृष्ट नौमा परेर चर्चामा आएकी गायिकास् सन्ध्या जोशीको ‘शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ ।

  गितकार कादम्बरी दाना श्रेष्ठले रचना गरेको ‘शुभकामना’ बोलको गीतमा सन्ध्याले स्वर दिएकी हुन् । गीतमा शंकर थापा स्माईलले संगीत भरेका छन् भने एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

गीतको भिडियोमा गायिका जोशी स्वयंले अभियन गरेकी छिन् । एकल अभिनयमा सन्ध्याले दर्शकलाई न्याय गरेको अनुभूति भिडियो हेर्दा हुन्छ । गीतको निर्देशन, छायांकन र सम्पादन भने देवजंग थापाले गरेका हुन् । गितको अडियो भिडियोलाई डश म्युजिक प्राली ले प्रस्तुत गरेको हो।

 भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।