मुम्बईमा विमान खस्यो, पाँच जनाको मृत्यु 

(असार १४, एजेन्सी) । भारतको आर्थिक राजधानी मुम्बईको घाटकोपरमा चाटर्ड विमान दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु  भएको छ ।

विमान जुहू विमानस्थलबाट परीक्षण उडानका लागि उडेको थियो । विमानमा सवार दुई जना पाइलट र दुई जना इञ्जिनियरको मृत्यु भएको   साथै बाटोमा  हिडिँरहका एक मनिसमाथि  विमान खसेर  ज्यान गएको छ ।

डीजीसीएको हवाई विमान दुर्घटना अनुसन्धान व्युरोले यस दुर्घटनाको अनुसन्धान गर्ने जनाइएको छ । अहिले विमानमा लागेको आगो निभाउने प्रयास भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष