प्रदिप श्रेष्ठ निर्देशित फिल्म ‘ब्ल्याक’को ट्रेलर रिलीज (ट्रेलर सहित)

(असार १४, काठमाडौं) ।  प्रदिप श्रेष्ठ निर्देशित फिल्म  ‘ब्ल्याक’ को अफिसियल ट्रेलर  रिलीज भएको छ ।
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच रिलीज  गरिएको ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा बीचको प्रेममा आउने उतारचढावलाई देखाउन खोजिएको छ ।
भाद्र १ गते रिलिज हुने  फिल्म  ‘ब्ल्याक’  आश्मा पाण्डेको निर्माण, द्वन्द्व चन्द्र पन्तको रहेको छ भने अर्जुन जिसीले सम्पादन गरेका हुन् ।  चेतनकुमार पाण्डे फिल्मका कार्यकारी निर्माता हुन् ।
ट्रेलर 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । विश्वका आदिवासी जनजातिको अधिकार,

एजेन्सी, २३ साउन । इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल लगिएको इजरायली सञ्चारमाध्यमले दाबी गरेका छन् ।

एजेन्सी, २३ साउन । बङ्गलादेशमा शुक्रबार दुई अलग–अलग सडक दुर्घटनामा १६ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन्

एजेन्सी, २२ साउन । थाइल्यान्डको राजधानी बैंककको उत्तरतर्फ रहेको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा कम्तीमा एक शिक्षकको मृत्यु