पल शाहकी बहिनी रोशनीको म्युजिक भिडियो रिलिज (भिडियो सहित)

(असार १०, काठमाडौँ) । चर्चित नायक पल शाहकी बहिनी रोशनी राज्यलक्ष्मी शाह अभिनित ‘रेल गाडी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

विकास सुवेदीले निर्देशन गरेको  भिडियोमा गायक इरोज लामाको तथा संगीत तथा स्वर रहेको छ । भने अविनाश घिसिङ्गले फिचरिङ्ग गरेको गीतमा रोशनी र अनुराग ठकुरीसँको  अभिनय रहेको छ ।

गीतमा  सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने कोरियोग्राफी अनुरागले नै गरेका छन् । भिडियोमा बाग्लुङ्गको डान्स ग्रूप ‘साइनिङ्ग डान्स ग्रूप’को समेत नृत्य रहेको छ ।

यसअघि निर्देशक सुवेदीले डान्सर शुसान्त खत्रीलाई लिएर बनाएको म्यूजिक भिडियो ‘मंगली’ सर्वाधिक चर्चामा छ, जसले रिलीजको पाँच दिनमा नै बीस लाख बढि यूट्युब भ्यूज पाईसकेको छ ।

भिडियो

https://www.youtube.com/watch?v=riQ0NAtCfPI

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल