गायीका सन्ध्याको ‘मिर्मिरे’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

(असार ९, काठमाडौँ) । नेपाल आइडलमा उत्कृष्ट नौमा पुग्न सफल भएकी गायिका सन्ध्या जोशीको नयाँ गीत मिर्मिरे बोलको गीत सार्बजनिक भएको छ ।

प्रशन्न घिमिरेको शब्द तथा मनोज थापा मगरको संगीतमा रहेको गीतमा सन्ध्याका सुमधुर स्वर रहेको छ । गायिका जोशीले यसअघि २ वटा गीत सार्वजनिक गरिसकेकी छन् ।

 उक्त गीतको भिडियोमा सन्ध्यासँगै भिजे तथा मोडल सुदित श्रेष्ठको  अभिनय रहेको छ । पोखरामा  छायांकन गरिएको भिडियोलाई मोडल सुदितले  निर्देशन गरेका हुन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी