निक जोनास प्रेमिका प्रियंका चोपडा भारतमा  

 (असार ८, एजेन्सी) । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनाससँगको प्रेमसम्बन्धले चर्चामा छिन् ।

प्रियंकाका साथ निक जोनास भारत आएका छन् । प्रियंकाले भारतको मुम्बईमा करिब १०० करोडको  बंगला किनेकी छिन् । प्रियंकाले सो बंगलामा साथीहरुका साथ पार्टीको योजना बनाएकी छिन् । त्यही पार्टीमा प्रियंका निकलाई आफ्ना साथीहरुसँग भेटाउन चाहन्छिन् भने यही मौकामा आमा मधु चोपडासँग निकको भेट गराउने योजना प्रियंकाको रहेको छ 

उता निकको परिवारसग भने प्रियंकाको विवाहको कार्यक्रममा भेट भैसकेको छ साथै निकका परिवारसँग रमाइलो गर्दै गरेका तस्बिरहरु  समेत सार्वजनिक भएका थिए । अहिले निक प्रियंकाको परिवारलाई भेट्न भारत आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान संविधान जारी भएको एक दशक पुग्न लागेको सन्दर्भमा

काठमाडौँ, २२ साउन । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पुरानै नेता, विचार, प्रणालीका विभिन्न चिराहरूलाई रंगरोगन गरेर मात्र नयाँ युगको

काठमाडौँ, २२ साउन । सर्वोच्च अदालतले सुकुमबासी बस्तीबाट विस्थापित भएका वा हुन सक्ने बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्न र विकल्पबिना

काठमाडौँ, २२ साउन । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकको मिति र समय परिवर्तन गरिएको छ । आजका लागि तय