फिल्म ‘बोबी’को ट्रेलर रिलिज  (ट्रेलर सहित)

(असार ८, काठमाडौँ) । मिलन चाम्सद्वारा निर्माण तथा निर्देशीत रियल लभस्टोरीमा निर्मित फिल्म ‘बोबी’ को अफिसियल ट्रेलर रिलिज  भएको छ ।

असार २९ गते प्रदर्शन मिति तय गरिएको फिल्म ‘बोबी’को वास्तविक प्रेम जोडी कविता गुरुङ र उमेश थापाको कथामा बनेको फिल्म ‘बोबी’को ट्रेलरमा उमेश र कविताबीचको प्रेम, रोमान्स, विछोड देखाइएको छ। यी दुईको प्रेम जीवनमा आउने उचारचढावको कथा ‘बोबी’ ले बोल्छ ।

नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् । उक्त फिल्ममा कविता र उमेशसँगै विजय लामा, रुवी राणा शाह, देशभक्त खनाल, रश्मी भट्ट, सुरविर पण्डित, रवि गिरी, बालदीप राई, शिशिर राणा लगायतको अभिनय रहेको छ ।

ट्रेलर 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी