आज फ्राईडे रिलिज ‘तिमी हुन्छौ जहाँ–जहाँ’

(असार ८, काठमाडौँ) ।  आज फ्राइडे रिलिज अन्तर्गत एकमात्र फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ प्रदर्शनमा आएको छ ।

विकाश बस्यालको निर्देशन रहेको चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएको हो । राजधानी र मोफसल गरि ७५ चलचित्र भवनमा ‘तिमी हुन्छौ जहाँ जहाँ’ हेर्न सकिने  भएको छ ।

चलचित्रमा मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबी गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी