गायक रायमाझीको ‘हेर यि आँखामा’ बोलको गीत रिलिज (भिडियो सहित)

(असार ६, काठमाडौं) ।  रेडियो नेपालका अंग्रेजि समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र  रायमाझीको आवाजमा रहेको ‘हेर यि आँखामा’ बोलको  म्युजिक भिडियो  रिलिज  भएको छ ।

युवा गितकार डि.पी खनालको शब्द रचना रहेको यस गितमा चर्चित सँगितकार शंकर थापा ‘स्माईल’ को मिठो संगित तथा विश्व अधिकारीको संगित संयोजन रहेको छ । चर्चित नायिका मोडेल एवं नेपाल आईडलकि प्रस्तोता रिमा बिश्वकर्मा र प्रतिभाशली नव कलाकार मिलन खड्काको दमदार अभिनय रहेको यस भिडियोलाई उत्सब दाहालले खिचेका हुन।

पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक युबराज वाईबाले निर्देशन गरेको भिडियोमा सुप्रसिद्ध सम्पादाक निशान घिमिरेको सम्पादन रहेको छ भने गितको अडियो र भिडियोलाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको हो ।

भिडियो 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । २०८३ साल साउन २१ गते बिहीबारको राशिफल ।    मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ।

काठमाडौँ, २० साउन । किर्ते तथा दोहोरो नागरिकता प्रयोग गरेको अरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, २० साउन । २०७ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त

काठमाडौँ, २० साउन । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–६ भिमसेन मार्गमा डेरा गरी बस्ने २२ वर्षीय रिदम श्रेष्ठ मंगलबार आफ्नै कोठामा मृत भेटिएका