उत्तर कोरियाली नेता किम चीन भ्रमणमा

(असार ५, काठमाडौं) । उत्तर कोरियाली नेता किम जोङ्ग उनले चीन भ्रमण गर्ने भएका छन् । बीबीसीको अनुसार  उत्तर कोरियाली नेता किम दुईदिने भ्रमणका लागि चीन जाने तयारीमा रहेको छ  ।

चीन उत्तर कोरियाको निकट सहयोगी देश हो । पछिल्लो समय अमेरिका र चीनबीच भने कटुतापूर्ण सम्बन्ध छ । अमेरिकाले चीनबाट आयात हुने वस्तुमा ६ जुलाईदेखि २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि दुई देशबीच व्यापार युद्धको खतरा औंल्याइएको छ । यहीबीचमा उत्तर कोरियाली नेता किमले चीन भ्रमण गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा