गायिका परियारको “बनफुल” बोलको गित सार्वजनिक (भिडियो सहित)

(असार ४, काठमाडौँ) ।  गायिका दुर्गा परियारको अवाजमा रहेको  “बनफुल” नामक नयाँ आधुनिक गितको भिडियो सार्बजनिक भएको छ ।

रचनाकार रमेश बिजीको शब्द र शुरेस अधिकारीको संगित रहेको गितको भिडियोलाई अनुपा श्रेष्ठले निर्देशन गरेकी छिन् । गितको भिडियोमा ईमेज च्यानलमा कार्यरत भिजे द्वय शिवानी भट्टराई र मिलन श्रेष्ठलाई प्रमुख भुमिकामा देख्न सकिन्छ ।

भिजे शिवानीको यो पहिलो म्युजिक भिडयो हो भने मिलनले यसअघी पनि अभिनय गर्नुका साथै भिडियो निर्देशन समेत गरि सकेका छन् । भिडियोमा मिलन र शिवानीसँगै सुशील राजोपाध्याय ,युगज्योति र प्रिन्स श्रेष्ठलाई पनि प्रमुख भुमिकामा देख्न सकिन्छ ।

नेपालको प्रहिलो महिला निर्देशक अनुपा श्रेष्ठले कर्णप्रिय गितको भिडियोलाई उत्कृष्ट बनाउन सम्पुर्ण टिमले नै निकै मिहेनत गरेका कारण दर्शकबाट राम्रो प्रतिक्रिया पाउने आशा ब्यक्त गरेकि छिन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।