म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौँ, २२ बैशाख । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

सेमिफाइनलमा फ्रेञ्च क्लब पिएसजीमाथि समग्रमा ४-१ गोलको जित निकाल्दै सिटी उपाधि नजिक पुगेको हो । पहिलो लेगमा २-१ ले विजयी भएको सिटीले मंगलबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा २-० गोलको जित निकाल्यो ।

अब उपाधिका लागि सिटीले आगामी २९ मेमा इंग्लिस क्लब चेल्सी वा स्पेनिस क्लब रियल म्याड्रिडविरुद्ध खेल्नेछ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट